बाजुरामा बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

काठमाडौं- सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन् । उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ ।
४ मंसिरकाे निर्वाचनमा विवाद भएपछि यहाँका केही मतदान केन्द्रमा पुन: मतदान भएकाे हाे ।

प्रधानमन्त्री ओलीले दिए ईदको शुभकामना

ईदले सदभाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ : उपराष्ट्रपति यादव

संसदमा भएको अपमानलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले भनेः इखको रुपमा लिएर अघि …

राजतन्त्रका हिमायतीहरूको चरित्र उदाङ्गो भयोः उपप्रधानमन्त्री पौडेल

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग पर…

अब आन्दोलनको आँधीबेहरी उठ्छः ज्ञानेन्द्र शाही

प्रतिक्रिया