सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

दोलखामा एमालेका शिवाकोटीले लिए अग्रता, माओवादीका कार्कीले कति मत पाए ?

काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । शिवाकोटीले १६,६२० मत पाएका छन् । 

नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १४,९३७ मत पाएका छन् । 

कार्कीभन्दा १ हजार ६८३ मतले शिवाकोटी अगाडी छन् ।