जन्ती बोकेको जीप दुर्घटना : एकको मृत्यु

धनगढी : कञ्चनपुरबाट जन्ती बोकेर गएको जीप बैतडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ ग्वाल्लेक घट्टेघाट खोलामा सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु र ११ जना घाइते भएका हुन् ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । १२ जना सवार रहेको उक्त जीपमा दुलाह दुलहीसहित ११ जना घाइते छ्न् ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया