सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

दाेलखामा एमालेका शिवाकाेटीलाई पछाडि छाड्दै अघि लागे माओवादीका कार्की

काठमाडौं– दोलखामा जारी मतगणनामा एमालेका बालकृष्ण शिवाकोटीले लिएकाे अग्रता उल्टिएकाे छ । शिवाकाेटीलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की​ले उछिनेका छन् ।

 कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा  शिवाकोटीले २१ हजार १४३ मत पाएका छन्