शनिबार १३ बैशाख, २०८२
Saturday, April 26, 2025

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । शिवाकोटीले ३३९३९ मत पाएका छन् । 

नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३९०९ मत पाएका छन् । 

कार्कीभन्दा ३० मतले शिवाकोटी अगाडी छन् ।