बुधबार २० चैत, २०८१
Wednesday, April 02, 2025

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले ३६,२९१ मत पाएका छन् । 

त्यस्तै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३५,८०५ मत पाएका छन् । 

शिवाकोटीभन्दा ४८६ मतले कार्की अगाडी छन् ।

शैलुङ गाउँपालिका-१ दुधपाेखरीको मत परिणाम आउन बाँकी छ ।