कतार फिफा विश्वकप २०२२ : जापान र क्रोएसिया भिड्दै

काठमाडौँ- कतार फिफा विश्वकप २०२२ अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ ।
जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो ।

मेसी र मोड्रिकलाई अन्तिम अवसर

अर्जेन्टिनाविरुद्ध बदला लिने नेदरल्यान्ड्सको दाउ
ब्राजिललाई क्रोएसियाको चुनौती

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा कांग्रेसका खाँ विजयी

फिफा विश्वकप २०२२ : वेल्स र अमेरिकाले खेले बराबरी

प्रतिक्रिया