कोभिड-१९ संक्रमित बढेपछि सुर्खेतमा निषेधाज्ञा

सुर्खेत : कोभिड–१९ संक्रमित बढ्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि निषेधाज्ञा जारी गरिएको छ । भोलि (मंगलबार)देखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले जानकारी दिए । ‘सुर्खेतमा भोलिदेखि जिल्लाभर एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ,’ रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेध आदेश लागू गर्न लागिएको हो ।’ सुर्खेतमा मात्रै तीन सय बढी सक्रिय कोरोना संक्रमित थपिएका छन् ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया