स्पेनलाई पाखा लगाउने दाउमा मोरक्को
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज प्रि-क्वार्टरफाइनलमा मोरक्कोले स्पेनको सामना गर्दैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।
मोरक्को समूह ‘एफ’ को विजेता बनेर नकआउटमा पुग्दा स्पेन ‘ई’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । समूह चरणमा मोरक्कोले साविक उपविजेता क्रोएसियासँग गोलरहित बराबरी खेल्दा बेल्जियम र क्यानाडालाई पराजित गरेको थियो ।
सन २०१० को विजेता स्पेन भने जापानसँग अप्रत्यासित पराजय भोगेको थियो भने कोस्टा रिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो ।
इतिहास हेर्दा मोरक्को र स्पेनबीच तीन पटक खेल भएको जसमा दुई खेल जित्दा एक खेल बराबरीमा टुंगिएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया