मोरक्को भर्सेस स्पेनः निर्धारित ९० मिनेटमा गोलरहित बराबरी

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मोरक्को र स्पेनबीच जारी प्रि-क्वार्टरफाइनल खेलको निर्धारित ९० मिनेटमा दुबै टिम बराबरीमा रहेका छन् ।
निर्धारित ९० मिनेटमा दुबै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको छ ।
निर्धारित समयमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । स्पेनले ७० प्रतिशत भन्दा बढी बलमाथि नियन्त्रण जमाएपनि गोल भने गर्न सकेन ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया