जाँदाजाँदै निवर्तमान सभामुख सापकोटाले भनेका थिए- चोलेन्द्रविरुद्धको प्रतिवेदन संसद्मा पेश गर्नू

काठमाडौँ- प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसद्मा पेश गर्न निर्देशन दिएका थिए । उनले गत १ असोजमा संसद्को महासचिवलाई प्रतिवेदन संसद्मा पेश गर्ने व्यहोराको पत्र पठाएका थिए ।
चोलेन्द्रविरुद्ध संसद्का ९८ जना सांसदले हस्ताक्षर गर्दै प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव गरेका थिए । एमाले र राप्रपाका सांसदहरूले भने परक मत राखेका थिए ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया