शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ - नेकपा एमालेको आजलाई तय भएको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । एमाले  विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको । यसअघि बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । 

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका एजेण्डा तय भएका थिए ।