लेस्टरले क्रिष्टल प्यालेसलाई हरायो

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई हराएको छ । सोमबार राती भएको खेलमा सिटीले प्यालेसलाई २-१ गोलले हराएको छ ।
लेस्टरलाई जिताउन थिमोती काष्टिग्नी र केलेची इहिनाचोले गोल गरे । यस्तै प्यालेसका लागि विलफ्रेड जाहाले एक गोल फर्काए । जितपछि लेस्टर ३३ खेलाट ६२ अंकसहित लिगको तेस्रो स्थानमा छ भने प्यालेस ३८ अंकसहित लिगको १३ औँ स्थानमा छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया