शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

यी हुन् कांग्रेसका प्रतिनिधि सभादेखि प्रदेशसम्मका समानुपातिक सांसद (सूची)

काठमाडौँ - नेपाली कांग्रेसले प्रतिनिधि सभादेखि प्रदेश सभासम्मका समानुपातिक सांसद छनौट गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संघदेखि प्रदेशसम्मका सांसद छनौट गरेको हो ।