भारतमा कोभिड-१९ पुष्टि, नेपालमा मृत्यु

धनगढी : कञ्चनपुरमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका-११ का ४० वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी नारद भट्ट जानकारी दिए ।
भारतको दिल्लीबाट आउँदा सोमवार दिउसो गड्डाचौकी नाका पुगेका उनलाई नाकामै स्वास्थ्यमा समस्या बढेपछि एम्बुलेन्समा राखेर अस्पतालको आईसियूमा राखिएको थियो । सूचना अधिकारी भट्टकाअनुसार उनलाई केही दिनअघि मात्रै भारतमा कोरोना पुष्टि भएको थियो । सोमबार कञ्चनपुरमा एन्टिजेन परीक्षण गर्दा पनि उनमा संक्रमण पुष्टि भएको थियो । भारतबाट संक्रमण पुष्टि भएका व्यक्ति आउन थालेपछि जोखिम बढेको छ ।

सिकार खेल्न गएका युवाको गोली लागेर मृत्यु, १० जना पक्राउ

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

प्रतिक्रिया