मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकताः पोखरेल

पोखरा - नेकपा एमालेका महासचिव शकंर पोखरेलले मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकता भएको बताएका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गठबन्धनको सरकार लक्ष्य विहीन भएको बताउँदै पोखरेलले यस्तो धारणा राखेका हुन् ।
उनले फरक प्रसंगमा बोल्दै कांग्रेस र एमालेको नीति नै भिन्न रहेकाले सम्भव नरहेको उनको भनाई थियो । नेपाली राननीतिमा सकारात्मक सन्देश दिनका लागि मात्र एमाले र कांग्रेस मिल्नुपर्ने तर्क राखे । ‘अहिले जुन राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बेला त्यसको लागि मात्रै हो कांग्रेस र एमाले मिल्ने भनेको, उनले भने, ‘नत्र दिर्घकालीन हिसाबले हेर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ । किनभने कांग्रेसको नीति र एमालेको नीतिमा भिन्नता छ ।’
उनले भर्खरै सम्पन्न निर्वाचनबाट अपेक्षित मतपरिणाम नआएको उल्लेख गरे । ‘निर्वाचनको अभियानमा एमाले देशकै ठुलो पार्टीको रुपमा बहुमत प्राप्त गर्ने हिसाबले अगाडि बढेको थियो तर मत परिणाम सोचेजस्तो आएन, उनले भने, ‘हामीले जनताको मनोविज्ञान बुझ्नमा गल्ती गर्यो की भन्ने लागेको छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया