शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौँ- नेपाल र भारतबीचको १६ औँ संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ आजबाट सुरु भएको छ । संयुक्त सैन्य अभ्यास रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा सुरु भएको हो ।

नेपालको झन्डोतोलन गर्नुका साथै नेपाल र भारतीय सेनाले मार्चपास गरेर सैन्य अभ्यास सुरु गरिएको भारतीय दूतावासले विज्ञप्तीमार्फत जनाएको छ ।

दुई सातासम्म चल्ने अभ्यासमा भारतीय सेना र नेपाली सेनाका एक-एक इन्फन्ट्री बटालियनले अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्न र विद्रोहविरुद्ध मानवीय सहायता तथा विपद् राहत कार्यमा अनुभव आदान-प्रदान गर्ने तालिम लिनेछन् ।

अभ्यासमा भारतीय सेनाको गोर्खा रेजिमेन्टको गोर्खा बटालियनको सहभागिता रहेको छ ।

अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हतियार, उपकरण, रणनीति र कार्यविधिको बारेमा परिचित गराउने तथा काउन्टर इन्सर्जेन्सी वातावरणमा विशेष गरी पहाडी भू–भागमा सञ्चालन गर्ने छन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता