फिफा विश्वकपः क्रोएसिया र मोरक्कोबीचको खेल शनिबार

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीच खेल हुनेछ ।
मोरक्को र क्रोएसियाबीचको खेल खलिफा इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।
यसघि भएको सेमिफाइनलमा साविक उपविजेता क्रोएसियाले अर्जेन्टिनाविरुद्ध ३-० को पराजय भोग्दा फ्रान्सले भने मोरक्कोलाई २-० ले पराजित गरेको थियो ।
अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल भने आइतबार राति हुने छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया