प्रजातन्त्र खोसिएको दिन - नेपालको इतिहास (भिडियाे)
२०१७ साल पुस १ को शान्त बिहानीमा सूर्य बहादुर थापा उनको साइकलमा राजदरबार वरिपरी घुम्दै थिए । उनी बाँकी दिन कसरी अघि बढ्ला भन्नेमा व्याकुल थिए । किनकी थापा त्यो दिन केही हुँदैछ भन्नेमा जानकार थिए । केही महिनाअघि उनी राजा महेन्द्रको इतिहासको कोर्स परिवर्तन गर्ने त्यो मन्तव्यको विषयवस्तुमाथि छलफल गर्न दरबारमा निम्त्याइएका थिए । राजा महेन्द्रले नेपालको संविधानको एउटा धाराको लाभ उठाएर संकटकाल घोषणा गर्ने र त्यससँगै प्रजातन्त्रको घाँटी निमोठ्ने योजना बनाएका थिए । नेपालको इतिहासमा पुस १ लाई ‘कालो दिन’ का रुपमा लिइन्छ ।

मुलुकलाई पछाडी फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरु सजक हुनुपर्छः प…

२०८१ सालमा २०८१ जनालाई सीप सिकाउँदै काठमाडौं महानगरपालिका
तिलबहादुरको व्यथा राज्यलाई के थाहा ! -भाग २
तोल ल्होसारको शुभकामना
यस्तो छ टावर क्रेनको कथा [भिडियो]
हामी विश्वव्यापी रूपमा समीक्षा मरेको युगमा छौं: खगेन्द्र संग्रौला ( भिडियो )

नेपाली फुटबल समर्थकहरु विश्वकप फुटबलको फाइनल खेल हेर्दै (फोटो फिचर)

प्रतिक्रिया