रास्वपा संसदीय दलको नेतामा लामिछाने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चुनिएका छन् । सोमबार बसेको रास्वपा बैठकले लामिछानेलाई सर्वसम्मत् दलको नेताका चयन गरेको सभापति लामिछानेका स्कीय सचिव राजन अर्यालले जानकारी दिए ।
रास्वपा प्रत्यक्षमा ७ तथा समानुपातिकमा १३ गरी २० जना सांसदसहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दैछ । संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चुन्न भने बाँकी रहेको उनले बताए । यसको टुंगो पनि आजै लाग्ने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया