मेस्सीलाई बीबीसीको 'स्पोर्ट स्टार अफ द इयर' अवार्ड
काठमाडौँ- फिफा विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बीबीसी स्पोर्टस पर्सनालिटिज ओल्ड स्पोर्ट स्टार अफ द इयर २०२२ घोषित भएका छन् ।
३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई कतारमा आइतबार सम्पन्न विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । फाइनलमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको थियो ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीले विश्वकपमा गोल्डेन बल प्राप्त गरे । मेस्सी विश्व फुटबलको एक महान खेलाडीको रुपमा चिनिन्छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया