कांग्रेस संसदीय दलको निर्वाचन : अझै मतदान सुरु हुन सकेन

काठमाडौँ- कांग्रेस संसदीय दलको नेता चयनका लागि अझै मतदान सुरु हुन सकेको छैन । बुधबार बिहान ८ बजे सुरु हुने भनिएको मतदान मतदानका क्रममा मतदातालाई बुथमा मोबाइल लैजान दिने कि नदिने भन्ने विवाद हुँदा सुरु हुन नसकेको हो ।
निर्वाचन समितिमा बुथमा मोबाइल लैजान दिने किन नदिने भन्ने विषयमा विवाद भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया