काे-काे आएनन् संघीय संसद्मा शपथ लिन ?

काठमाडौँ– बिहीबार प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमका ४ जना सांसद् छुटेका छन् । सपथ कार्यक्रममा नआउनेमा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादव, एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई छन् ।
आज संघीय संसद्को भवन बानेश्वरमा नवनिर्वाचित जनप्रतिनिधिलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जवराले पद तथा गोपनियताको शपथ गराएका छन् ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया