आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

काठमाडौँमा हुस्‍सु (तस्बिरहरू)

काठमाडौँ - बिहीबारदेखि मौसम बदली भएको छ । काठमाडौँ उपत्यकामा बिहानै घाम लाग्‍ने गरेकोमा बिहीबारदेखि बिहानै घाम देखिन छोडेको छ । बिहानभरी हुस्सु लाग्ने गरेको छ । बिहानै घाम लाग्न छोडेपछि काठमाडौँमा चिसो बढेको छ ।