प्रशिक्षकसँग विवाद गरेका क्यामरुनका गोलरक्षकले टिम छाडे
काठमाडौँ- कतारमा सम्पन्न फिफा विश्वकप फुटबलका क्रममा प्रशिक्षकसँग विवादपछि घर फर्काइएका क्यामरुनका गोलरक्षक एन्ड्रे ओनानाले राष्ट्रिय टिम छाडेका छन् ।
२६ वर्षीय गोलरक्षक ओनानाले विश्वकपका क्रममा प्रशिक्षक रिगोबर्ट सङसँग विवाद गरेपछि उनलाई कतारबाट घर पठाइएको थियो ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत ओनानाले क्यामरुनको राष्ट्रिय फुटबल टिमसँगको आफ्नो कथा टुंगिएको लेखेका छन् । उनी इटालियन क्लब इन्टर मिलानबाट खेल्दै आएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया