त्रिकोणात्मक फुटबलमा सहभागी खेलाडीलाई सरकारले जनही चार लाख दिने
प्रशिक्षकलाई दुई लाख

काठमाडौँ : सरकारले त्रिकोणात्मक फुटबलमा सहभागी २३ खेलाडीलाई जनही चार लाख दिने भएको छ । मन्त्रिपरिषद् बैठकले उनीहरूलाई जनही चार लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको उनले जानकारी दिए ।
*यसअघि यही समाचारमा त्रिदेशीय फुटबल हुनुपर्नेमा भुलवश क्रिकेट हुन गएकोले सच्याइएको छ । - सम्पादक

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया