सुदूरपश्चिममा ३७० को परीक्षण गर्दा २२७ मा कोभिड-१९ संक्रमण

धनगढी : सुदूरपश्चिम प्रदेशका थप दुई सय २७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार तीन सय ७० जनाको कोभिड–१९ परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कैलालीको धनगढीका एक सय ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । अहिले अस्पतालमा ५२ जना संक्रमितको उपचार भइरहेका छ । तीन जनाको भेन्टिलेटर र ८ जना आइसियूमा उपचार भइरहेको छ । २३ जनाको अक्सिजन सहायतामा उपचार भइरहेको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया