शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

बालकोटमा छलफल गर्दै ओली, प्रचण्ड र रवि लामिछाने

तस्बिर : प्रचण्डको सचिवालय

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलको बैठक सुरु भएको छ । बैठकमा चार दलका शीर्ष नेताहरू सहभागी छन् ।

एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।

र, यो पनि