‘फेसियल हाउस’ले मनायो पन्ध्रौ वार्षिकोत्सव

काठमाडौँ -काठमाडौंको काठमाडौं मलमा मुख्य कार्यालय र विभिन्न ठाउँमा शाखा विस्तार गरेको ‘फेसियल हाउस एन्ड ब्युटी सलोन’ले आइतबार आफ्नो पन्ध्रौ वार्षिकोत्सव मनाएको छ ।
१५ वर्ष अगाडि काठमाडौं मलमा स्थापना भएको फेसियल हाउसको शाखा धनगढी, सुर्खेत र पोखरामा पनि संचालनमा छ ।१५ वटा केक काट्दै सेलिव्रेशन गरिएको वार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा विस्तार गर्ने योजना रहेको सुनाइन् ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीदेखि विभिन्न अथितिहरुलाई अवार्ड र मायाको चिनो वितरण गरिएको थियो । नेपाली फिल्म तथा मनोरञ्जन क्षेत्रका थुप्रै कलाकारहरुको समेत रोजाइको पहिलो गन्तव्य बनेको फेसियल हाउसले १५ औं वार्षिकोत्सवको अवसरमा पुस महिनाभरी भारी छुट समेत दिएको सुष्माले बताइन् । वार्षिकोत्सवमा विभिन्न गायक–गायिकाले गीत गाएर मनोरञ्जन दिएका थिए ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया