गतिलै ठिम्मन जन्मेला भनेको तुहिएछ : बाँस्कोटा

काठमाडौँ : पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि भएको छलफलमा सांसद हराएकोबारे व्यङ्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले सांसदको नाम नलिइ पार्टीको मात्रै नाम लिएर अविश्वासको प्रस्ताव दर्ता गर्नेहरूलाई संघीयताको मसिहाको संज्ञा दिएका छन् ।
'संसदीय खेलमा सामेल हुने तर सत्ता राजनीतिबाट टाढै रहने मसाल अनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोका रूपमा संसदीय व्यवस्थाको हुर्मत लिदै आएको माओवादीको क्रान्तिकारी शुद्धताको नौटङ्की पनि देखियो,' बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, 'संघीयताको मसिहा र धुरन्धर विरोधीबाट गतिलै ठिम्मन जन्मेला भनेको तुहिएछ क्यारे !'
संसदीय खेलमा सामेल हुने तर सत्ता राजनीति बाट टाढै रहने मसाल अनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोका रुपमा संसदीय ब्यवस्थाको हुर्मत लिदै आएको माओवादीको क्रान्तिकारी शुद्धताको नौटङ्की पनि देखियो।संघीयताको मसिहा र धुरन्धर विरोधीबाट गतिलै ठिम्मन जन्मेला भनेको तुहिएछ क्यारे!
— Gokul Prasad Baskota (@GokulPBaskota) April 28, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया