प्रहरीले कारबाही गर्यो मास्क नलगाउने १२७१ जनालाई

काठमाडौँ : प्रहरीले बुधबार मास्क नलगाउने एक हजार दुई सय ७१ जनालाई कारबाही गरेको छ । प्रहरीले सुरु गरेको तपाईंको मास्क खोइ कार्यक्रम अन्तर्गत मास्क नलगाउने त्यतिलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै आज ६६ हजार सात सय ४७ जनालाई मास्क वितर० गरिएको प्रहरीको भनाइ छ ।
सामाजिक सञ्जाल ट्वीटरमा २४ घण्टामा भएका गतिविधि राख्दै प्रहरीले ३० हजार आठ सय ८३ जनालाई होल्डिङ गरी छाडिएको जानकारी दिएको छ ।
त्यस्तै प्रहरीले १९ हजार एक सय ४५ जनालाई सम्झाइ बुझाइ गरिएको पनि उल्लेख गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया