इंग्लिस प्रिमियर लिगः सिटीले लिड्सविरुद्ध खेल्दै

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले बुधबार लिड्सविरुद्ध खेल्दैछ । सिटी र लिड्सबीचको खेल एलान्ड रोडमा हुनेछ ।
कतारमा सम्पन्न फिफा विश्वकप फुटबल समापन भएपछि सुरु भएको लिगमा सिटीले पहिलो खेल खेल्न लागेको हो ।
लिग अन्तर्गत सिटी १४ खेलबाट ३२ अंक जोड्दै तेस्रो स्थानमा छ । यता १५ खेलबाट ४० अक जोडेको आर्सनल शीर्ष तथा १६ खेलबाट ३३ अंक जोडेको न्यूकासल दोस्रो स्थानमा रहेका छन् ।
यता १४ खेलबाट १५ अंक जोडेको लिड्स भने १५ औँ स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया