सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं - सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको बैठक बस्दै छ । शक्ति बाँडफाँट र सरकारको साझा रणनीति तय गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।
सरकार बिस्तार र शक्ति बाँडफाँडबारे बुधबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समेत छलफल भएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । हालसम्म एमालेबाट ४, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट समान एक/एक जना मन्त्री भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया