‘कमेडी च्याम्पियन ३’को अडिसन जनवरी १ बाट

काठमाडौँ- नेपालकै सर्वाधिक सफल र चर्चित कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को तेश्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ । जनवरी ११ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।
सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ । हास्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरुका लागि यो सो सर्वाधिक सफल मानिन्छ । यही सोबाट देशले नयाँ नयाँ कमेडियनहरु पाएको छ ।
'कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोश्रो सिजन भरतमणी पौडेलले जितेका थिए । आयोजकले भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउनेछ । थ्रि प्रोडक्शन प्रालीले यो सोको निर्माण गर्दै आएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया