नेपाल आएका चिनियाँ अभिनेता जेट्लीले भने : यो मेरो जीवनको सबैभन्दा विशेष समय हाे

काठमाडौँ- चिनियाँ अभिनेता ली लियान्जी उर्फ जेट्लीले नेपालमा छ दिन बिताएका छन् । जेट्लीले याे छ दिन आफ्नाे जीवनकाे विशेष र महत्वपूर्ण समय भएकाे बताएका छन् ।
याे छ दिन गुरु योङ्गे मिङ्गयुर रिन्पोछेसँग अध्ययन गरेकाे जेट्लीले आज आफ्नाे सामाजिक सञ्जालमा पाेष्ट गर्दै बताएका हुन् ।
बिदाकाे सदुपयाेग गर्न नेपाल आएका जेट्ली र उनका परिवारले यी छ दिन निकै नै अद्भुत रहेकाे बताए । उक्त समयमा रिन्पोछेसँग गरिएकाे अध्ययनकाे पनि उनले प्रशंसा गरे ।
साथै उनले नेपालका धार्मिक स्थलकाे भ्रमण समेत गरेका छन् ।

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

प्रतिक्रिया