पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिबद्ध छुः खिमविक्रम शाही
अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्ने

काठमाडौँ : गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो सहभागीता रहेको भन्दै पार्टी निर्णयप्रतिको प्रतिबद्धता कायमै रहेको स्प्ष्ट पारेका हुन् ।
उनले आफू अस्वस्थ् भएका कारण बुधबारको बैठकमा उपस्थित हुन नसकेकोले कुनै भ्रममा नपर्न पनि आग्रह गरेका छन् । बुधबार मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यक्रम थियो । तर सांसद शाही बैठकमा अनुपस्थित भएका थिए ।

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_TMtnFW2Gi6_5un2egesepsjmlgvztw7gsdnvn6wrke2rw5siy2adtmmy8v8p2kxyg5mtrvl.jpg)
प्रतिक्रिया