गण्डकीमा अविश्वासको प्रस्ताव : रिसोर्टमा बसेका सांसद घर फर्किए
पोखरा : रिसोर्टमा बसेका सांसद आफ्नै घर फर्किएका छन् । अविश्वास प्रस्तावमा मतदान गर्ने बेला सत्ताले प्रलोभनमा पार्न सक्ने आँकलन साथ माओवादी र कांग्रेसका सांसदलाई कुटि रिसोर्टमा राखिएको थियो ।
सांसदहरूले बिहीबार बिहान रिसोर्ट छाडेको माओवादीका एक सांसदले बताए । बैशाख २ गते संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा बुधबार मतदान हुने कार्यसुची थियो । तर, आफ्ना सांसद खिलविक्रम शाही सम्पर्कविहीन रहेको र अवस्था सार्वजनिक नहुँदासम्म संसद् स्थगित गर्न जनमोर्चाले माग गरेको थियो । मागबमोजिम संसद अनिश्चितकालका लागि स्थगित भएको छ ।

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

हत्या अभियोगमा दुई जना पक्राउ

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

प्रतिक्रिया