शरद र आरिफ लेख्छन्, ‘जस्टिस फर सन्दीप’

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावकर र आरिफ शेखले क्रिकेटर सन्दीप लामिछानेमाथि न्याय हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नाबालिकलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका सन्दीपले न्याय पाउनुपर्ने भन्दै शरद र आरिफले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।
बलात्कार आरोपपछि नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान सन्दिपलाई टिमबाट बर्खास्त गरेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया