बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौँ- बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे ।
तेस्रो डिभिजन टोलीविरुद्धबीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया