कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दै
काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दैछ । दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
मंसिर ४ मा निर्वाचन भएपछि कांग्रेसको संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो । ठूलो पार्टी भएर पनि कांग्रेसले संघीय र प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने मौका गुमाएको छ ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया