प्रिमियर लिगः सिटीद्वारा चेल्सी पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीमाथि जित हात पारेको छ । बिहीबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीले चेल्सीलाई १-० गोलअन्तरले पराजित गर्यो ।
सिटीको जितमा एकमात्र निर्णायक गोल रियाद महरेजले गरे । महरेजले ६३ औँ मिनेटमा गरेको गोलसँगै सिटीले महत्वपूर्ण ३ अंक हात बटुल्यो ।
जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी पनि घटाएको छ । समान १७ खेल खेलेका आर्सनलको ४४ अंक हुँदा सिटीको ३९ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया