लिभरपुलका डिफेन्डर डायक एक महिना मैदान बाहिरै
काठमाडौँ- इंग्लिस फुटबल क्लब लिभरपुलका डिफेन्डर भरगिल भान डायक एक महिना मैदान बाहिरै हुने भएका छन् । ह्यामस्ट्रिङ समस्याका कारण डायक कम्तिमा पनि एक महिना मैदान बाहिरै रहने आईएएनएसले जनाएको छ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गत सोमबार ब्रेन्टफोर्डविरुद्धको खेलका क्रममा नेदरल्यान्ड्सका डिफेन्डर डायक घाइते भएका थिए । ब्रेन्टफोर्डले उक्त खेल ३-१ गोलअन्तरले जितेको थियो ।
डायकले लिग अन्तर्गतका ब्राइटन, चेल्सी र उल्भ्सविरुद्धको खेल गुमाउने भएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया