शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

कांग्रेस संसदीय दलको बैठक सिंहदरवारमा सुरु

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शनिबार दिउँसो साढे १ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिन नदिनेलगायत समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ ।