प्रदेश १ मा सभामुखकाे निर्वाचन पुस २८ मा, उपसभामुख पुस ३० मा चुनिने

विराटनगर- प्रदेश १ मा सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढेको छ ।
आइतबार प्रदेश सभाका अध्यक्ष गयानन्द मण्डल गनगाईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सोमबारका लागि तोकिएको प्रदेश सभाको बैठक पुस २६ गते मंगलबार बिहान ११ बजेका लागि सार्ने निर्णय गरेको छ ।
प्रदेश सभा सचिवालयले सोही निर्णयअनुसार प्रदेश सभाको बैठक सारेको सूचना सार्वजनिक गरेको हो ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेतासहित बसेको बैठकले सभामुख र उपसभामुख चयनको कार्यतालिका तयार गरी मंगलबारको प्रदेश सभाको बैठकमा पेस गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए ।
सर्वदलीय बैठकले प्रदेश सभाका अध्यक्षको अनुपस्थितिमा बैठक हुन नसके सबै दलबाट एक-एक जनालाई बैठक अध्यक्षताका लागि तोक्ने पनि निर्णय गरेको जनाइएको छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_HKlrHwywiY_aghocfkuztmpjmwh7whozsc66xitxkghgr2tsrbhqj70wrrxdqagvjwrmtcd.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया