मलको अभाव हटाउन मल कारखाना खोलिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकारले मलको अभाव हुन नदिने बताएका छन् ।
मंगलबार प्रधामन्त्रीको रुपमा विश्वसको मत माग्दै उनले मलको अभाव हुन नदिने बताएका हुन् ।
‘म दृढताका साथ भन्न चाहान्छु,’ उनले भने, ‘आवश्यकताअनुसार आपूर्तिको चक्रअनुसार खरिद गरिने छ । र सँगसँगै मल कारखाना स्थापना गरिनेछ ।’

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया