म तेस्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन मात्रै आएको होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेस्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन मात्रै नेतृत्वमा नआएको बताएका छन् ।
मंगलबार प्रधानमन्त्रीकोरुपमा विश्वासको मत माग्दै उनले आफू काम गर्न तेस्रो पटक प्रधानमन्त्री भएर आएको बताएका हुन् ।
‘जनताको समर्थन हामीमाथि सशर्तमा मात्रै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘म तेस्रो पटक प्रममा नाम लेखाउन वा सिंहदरबार फोटो टाँस्न उभिएको होइन । म काम गरेर डाटासहित उभिनेछु ।’

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया