कांग्रेसको समर्थन जाल होइन भने स्वागत योग्य छ : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारलाई गरेको समर्थन जालझेल नभएर सदासयता मात्रै भए स्वागतयोग्य भएको बताएका छन् ।
मंगलबार नयाँ प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वको मतको छलफलमा कांग्रेसको समर्थनलाई स्वागत योग्य भएको उनले बताएका हुन् ।
‘कांग्रेसको समर्थन सदासयताबाहेक अरु कुरा छैन भने, कुनै जाल होइन भने यो, ढोक्सा होइन भने स्वागतयोग्य छ,’ उनले भने, ‘ढोक्सा हो भने माछा नभएको खोलामा फ्याकेकोजस्तै हुनेछ ।’
नेकपा एमालेले विश्वसको मत दिनेसमेत उनले बताए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया