नेपालमा ५,७२७ जना कोभिड संक्रमित थपिए, ३३ को मृत्यु

काठमाडौँ : नेपालमा थप ५७२७ जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३३ जना कोभिड संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १५,९१६ पीसीआर र एण्टीजेन नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा ७२८ जना कोभिड मुक्त भएका छन् । आज थप भएकासमेत गरेर सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ । नेपालमा जम्मा संक्रमितको संख्या ३ लाख २३ हजार एकसय ८७ पुगेको छ भने मृत्यु हुनेको संख्या तीन हजार दुई सय ७९ को मृत्यु भएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया