प्रितमकाे नयाँ गीत ‘गोजी रि गाँठ मुला’ सार्वजनिक
काठमाडौं । गायक तथा मोडल प्रितमकुमार तामाङको नयाँ गीत ‘गोजी रि गाँठ मुला ’ सार्वजनिक भएको छ। प्रितमकाे आफ्नै आधिकारिक यूट्युव च्यानलबाट गीतसहितकाे भिडियाे सार्वजिनक गरिएकाे हाे ।
खान्दोके सेलोबाट आफ्नो पहिचान स्थापित गर्दै गरेका तामाङलाई याे गीतमा स्वरका लागि रोस्ना लुङबाले साथ दिएकी छिन् ।
गीतमा सञ्चारकर्मीसमेत रहेका प्रितमको शब्द र प्रकाश तामाङ तितुङको संगीत रहेको छ भने गीतको संगीत संयोजन आगा लामा र सम्पादन बज्र ङ्यासुरले गरेका छन ।
भिडियोलाई क्रिष्ण ब्लोनले निर्देशन गरेका हुन । छायांकन बज्र ङ्यासुरले गरेका छन। भिडियोमा गायक स्वयम् प्रितमसँगै सुजल तामाङ,इश्वर लामा,रस्मिला तामाङ लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया