'जे माग्यो त्यही पाउने' जनविश्वासमा त्रिवेणीघाटमा डुबुल्की (फोटो फिचर)

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण तथा स्वस्थानी मेलाको व्रत जारी छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना हुने गर्छ ।
नेपाल संवत्को आठौँ शताब्दीदेखि उक्त मेला भक्तपुरमा शुरु भएको मानिन्छ ।
त्रिवेणीघाटमा डुबी एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास छ । रणजीत मल्लले नेपाल सम्वत् ७२२ मा आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ ।
इकागजका फोटो पत्रकार अनुज बज्राचार्यले खिचेका तस्बिरहरू :

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया